अत्तरियामा संसदीय पद्धतीमा आधारीत गोदावरी बहस सुरु

अत्तरिया – कैलालीको अत्तरियामा संसदीय पद्धतीमा आधारित गोदावरी बहस सुरु भएको छ । गोदावरी नगरपालिकाको सहकार्यमा अत्तरियामा रहेको एभरेष्ट एकेडेमी र यार्ड ले बहसको आयोजना गरेका हुन ।

maya metro hospital

एभरेष्ट एकेडेमीमा अध्ययनरत बालबालीकाहरुलाई संसदिय पद्धतीका बारेमा अभ्यास गराउन बहस आयोजना गरीएको विद्यालयका प्रिन्सिपल बंशिराम चौधरीले बताए ।

attariya hospital

नमस्ते पार्टी प्यालेसमा आयोजना भैरहेको बहसमा नेपालको संसदको नमुना तयार गरिएको छ भने सोही नमुनाको आधारमा संसदमा हुने विभिन्न गतिविधिहरु विद्यार्थीहरुले प्रस्तुत गरीरहेका छन ।

उक्त संसदिय बहस कैलालीको अत्तरियामा रहेको सामुदायीक रेडियो अत्तरिया ९२ मेगाहर्जमा प्रत्यक्ष प्रशारण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.