अत्तरियाको विद्युत कार्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु

अत्तरिया – कैलालीको अत्तरियामा रहेको नेपाल बिद्युत प्राधीकरणको कार्यालय भित्र करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ट्रकमा बिद्युत तार लोड गर्ने क्रममा करेन्ट लागेर बझाङको केदारस्यु गाउँपालिका – १ बस्ने २१ बर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

गोदावरी नगरपालिका – १ धनगढी रोडमा रहेको उक्त विद्युत कार्यालय परिसरमा सु.प.प्र. ०१–००१–ख २६७४ न. ट्रकमा बिद्युतको तारहरू लोड गर्ने क्रममा ट्रकका सहचालक भण्डारी करेन्ट लागेर घाइते भएका थिए ।

citizen security services

उनलाई उपचारका लागि धनगढी स्थित केजी अस्पतालमा लगिएकोमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.