संघिय शिक्षा तथा स्वास्थ्य समितिको टोलिले भोलि गेटा मेडिकलको अनुगमन गर्दै

 

अत्तरिया – संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलिले भोलि कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गर्ने भएको छ । समितिले गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम पनि गर्ने जनाइएको छ ।

bishal shuit house

समितिमा सांसद योगेस कुमार भट्टराई, अञ्जना विशंखे, चित्रलेखा यादव, नविन लामा, भैरवबहादुर सिह, मानबहादुर विश्वकर्मा र डा. दिपक भट्ट सहभागि रहेने जनाइएको छ । त्यस्तै उक्त टोलीमा आमन्त्रितका रुपमा नारदमुनि राना पनि सहभागि हुने कार्यक्रम रहेको छ ।

joshi vada pasal 2
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.