नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिष्ट सर्वसम्मत

अत्तरिया – नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्ट निर्वाचित भएका छन् । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

maya metro hospital

अधिवेशनबाट उपाध्यक्षमा लोकुसिँह ठकुरी, सचिवमा राजकुमार साउँद, सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे र सहकोषाध्यक्षमा सरस्वती सफारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिस बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन् ।

attariya hospital

यस्तै अधिवेशनबाट केन्द्रीय पार्षदमा जिवन बिष्ट, दिपेन्द्र ओली, बिरेन्द्र शाह र ध्रुव ओझा चयन भएका छन भने प्रदेश पार्षदमा मोहन पनेरु, नविन पाण्डे, समिर भट्ट, केशव सिह धामी र प्रेम जाशी चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.