डडेल्धुरामा भ्रष्टाचार गरेको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलियो

belauri nagarpalika

डडेल्धुरा – डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै बिहीबार राति आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई कालोमोसो दलेका हुन ।

Karma Consultancy

उनीमाथी नेकपा बहुमतले २२ लाख हिनामिना गरको आरोप लगाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.