दार्चुलामा लडेर एक शिक्षिकाको मृत्यु

 

दार्चुला – मार्मा गाउँपालिका–४ स्थित दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको छ ।

Karma Consultancy

बिहीबार घर नजिकै खेत जाने क्रममा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले जानकारी दिए ।

citizen security services

उनका अनुसार महराको घरमा श्रीमान् सँगै दुई छोरा रहेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.