जनयुद्धको पृष्ठभूमीमा तयार पारिएको चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा

bishal shuit house

काठमाडौं –  नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।

दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा रहेको चलचित्र तत्कालीन सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेर विभिन्न कथा भन्ने सिनेमा हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.