सिनी शेट्टी बनिन् ‘मिस इन्डिया’

 

bishal shuit house

काठमाडौं  –  ‘मिस इण्डिया–२०२२’ को ताज सिनी शेट्टीले जितेकी छन्।  मुम्बईमा भएको प्रतियोगितामा कर्नाटककी बासिन्दा २१ वर्षीय उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन्।  प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरू नेहा धूपिया, कृति सेनन, मलाइका अरोरा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली राजलगायतको उपस्थिति थियो।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.