मूल्यवृद्धिको बिरोधमा राप्रपाद्धारा धनगढीमा राँके जुलुस

अत्तरिया – मूल्यवृद्धिको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धनगढीमा राँके जुलुस निकालेको छ । देशब्यापी आन्दोलनको कार्यक्रम अन्तरगत राप्रपाले धनगढीमा शुक्रबार साँझ रोके जुलुस निकालेको हो ।

bishal shuit house

उच्च मूल्य वृद्धि, मलखादको सहज आपुर्ती तथा संघीयता खारेजीको माग गर्दै राँके जुलुस निकालिएको राप्रपा गोदावरी नगर कमिटीका अध्यक्ष दुर्गा कुमार पोखरेलले जानकारी दिएका छन ।

joshi vada pasal 2

जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट, दलाल, घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लगाइएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.