अत्तरिया हस्पिटलले ग-यो दुर्बिन प्रविधिबाट जटिल शल्यक्रिया

अत्तरिया – सुदूरपश्चिमको प्रदेशद्धारा कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले दुर्बिन प्रविधिबाट जटिल शल्यक्रिया गर्न सफल भएको छ ।

bishal shuit house

गोदावरी नगरपालिका की ४५ बर्षिया महिलाको पित्त थैलीको जटिल शल्यक्रिया दुर्विन प्रविधिमार्फत सफलताका साथ सम्पन्न गर्न सफल भएको अस्पतालले जनाएको छ ।

joshi vada pasal 2

पेट दुखेर हस्पिटलको ओपिडीमा आएकी महिलाको चेकजाँचका क्रममा पित्त थैलीमा पत्थर जमेको देखाएको अस्पतालका कार्यकारी निर्देशक डिल्लीराज पाठकले बताए ।

एउटा मात्र किड्नी भएकी महिलाको हस्पिटलका दक्ष शल्यचिकित्सक र एनेस्थेसिया चिकित्सकको टोलीले सफलता पुर्वक शल्यक्रिया गर्न सफल भएको उनले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.