धनगढी विद्युत वितरण केन्द्र डुबानमा 

 

धनगढी – कैलालीको धनगढी विद्युत वितरण केन्द्र डुबानमा परेको छ । पानीको निकास नभएपछि विद्युत वितरण केन्द्र लगायत दर्जन भन्दा बढी घरमा पानी पसेको छ । धनगढी लगायत सुदूरपश्चिममा २ दिनदेखि पानी परिरहेको छ । पानीको निकासका लागि स्थानीयहरुले प्रयास गर्दा पनि सफल हुन सकेको छैन् ।

bishal shuit house

धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा  हरेक वर्ष डुबान समस्या हुँदै आएको थियो । यस वर्ष डुबान समस्या अझ विकराल बन्ने देखिएको छ । बुधबार राति लगातार रुपमा आएको पानी बिहिबार विहान रोकिए पनि पानी घट्न भने सकेको छैन् ।

joshi vada pasal 2

स्थानीय कलेन्द्र ऐरका अनुसार यस अघिका वर्ष वडा नम्बर ३ को पानी २ मा निकास हुँदा केही सहज थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.