बैतडी दार्चुला सास्कृतिक सम्बद्र्धन समितिको अध्यक्षमा पन्त चयन 

 

अत्तरिया – बैतडी दार्चुला सास्कृतिक सम्बद्र्धन समितिको अध्यक्षमा लक्ष्मी राज पन्त चयन भएका छन । बुधबार समितिको ९ औं साधारण सभाबाट पन्तको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको हो ।

Karma Consultancy

समितिको उपाध्यक्षमा भिम दत्त पाण्डेय, सचीवमा गणेश महरा, सहसचिवमा सागर चन्द र कोषाध्यक्षमा शेर बहादुर बिष्ट चयन भएका छन । त्यस्तै सदस्यमा जयन्ती बम, पुर्ण चन्द, जगतराम महरा र राज ब.बिष्ट चयन भएका छन ।

citizen security services
attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.