राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठन गोदावरीको अध्यक्षमा अवस्थी चयन

अत्तरिया – राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठन गोदावरी नगरपालिकाको अध्यक्षमा दिनेश कुमार अवस्थी चयन भएका छन ।

Karma Consultancy
belauri nagarpalika

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोदावरीका नगर अध्यक्ष दुर्गा कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले अवस्थीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

citizen security services

बैठकमा राप्रपाका क्षेत्रीय अध्यक्ष प्रेम बोगटी प्रमुख अतिथि रहेका थिए भने प्रदेश ‘ख’ का अध्यक्ष प्रकाश दत्त भट्ट बिशिष्ट आतिथि रहेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.