कैलाली आसपासका क्षेत्रमा भारी वर्षा

belauri nagarpalika

अत्तरिया – कैलाली आसपासका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

Karma Consultancy

विभागका अनुसार, जल सतह बढ्दो रहेकाले नदीतटिय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउनुपर्नेछ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.