गोदावरीमा भायानेटले सडकमै तार छोड्दा दुर्घटनाको जोखिम

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले सडकमा तार छोड्दा दुर्घटनाको जोखिम बढेको छ ।

maya metro hospital

भायानेटले उक्त क्षेत्रमा बिस्तार गरेको लाईनको तार सडकमा छोड्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको हो ।

हावाहुरीले उक्त कम्पनीले बिद्युत पोलमा टागेको तार एक साता अघि सडकमा खसेको थियो । तर, एक साता सम्म पनि तार नउठाइदा अहिले सकडमा आवत जावत गर्न समस्या भएको छ ।

attariya hospital

स्थानीयले पटक–पटक सडकमा छोडीएको तार हटाइदिन आग्रह गरेका भएपनि उक्त कम्पनीको अत्तरिया शाखाले बेवास्ता गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.