गोदावरीमा गौशाला स्थापना गर्न राप्रपाको माग

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोदावरी नगर कमिटीले गोदावरी नगरपालिका भित्र गौशाला स्थापना गर्न माग गरेको छ । धार्मीक प्रर्यटकीय क्षेत्र गोदावरीका रहेका सडकमा छोडिएका गाईहरुको नगरपालिकाले संरक्षकत्व लिने गरी गौशाला स्थापना गर्न माग गरिएको हो ।

maya metro hospital

राप्रपाका नगर समिटी अध्यक्ष दुर्गा कुमार पोखरेलले गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा नगरपालिकामा गाई सरक्षणको नाममा बिभिन्न संघ संस्थाले कमाई खाने भाडो बनाएकाले अब यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उल्लेख छ ।

joshi vada pasal 2

ध्यानाकर्षण पत्रमा गाईको व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिए राप्रपाले कडा प्रतिकार गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.