गोदावरी ४ ले ल्यायो १ करोड ११ लाखको बजेट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ ले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बजेट ल्याएको छ । आइतबार वडा अध्यक्ष हेम प्रकाश मल्लले उक्त बजेट वडा छैटौं नगरसभामा पेश गरेका हुुन ।

maya metro hospital

कुल बजेट मध्ये पुर्वधार विकास तर्फ ६५ लाख ७३ हजार १८९ रुपैया पूर्वाधार विकास तर्फ, ३० लाख ५० हजार सामाजिक विकास तर्फ र ९ लाख २० हजार सुशासन तथा संस्थागत विकास तर्फ खर्च गरिने जनाइएको छ ।

joshi vada pasal 2

वडा भेलामा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.