हावाहुरीले गोदावरी – १० का १३ घरमा पुर्ण क्षती

अत्तरिया – हावाहुरीका कारण गोदावरी – १० का १३ घरमा पुर्ण रुपमा क्षती पुगेको छ ।

maya metro hospital

बिहिबार साँझ करिब २० मिनेट आएको हावाहुरीले वडाका १३ घरमा पुर्ण रुपमा क्षती पु-याएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए । उनले हावाहुरी सँगै आएको पानीले खाद्यान्न तथा लत्ताकपडामा समेत क्षती पुगेको बताए ।

joshi vada pasal 2

घरमा क्षती पुगेका १३ परिवारमध्ये केहीलाई अर्काको घरमा र केहीलाई क्षती पुगेकै घरमा अलिकती मर्मत गरी साँझ बस्नलाई राखेको उनले बताए ।

हावाहुरीले के कती क्षती पु-याएको छ भन्ने बारे एकिन तथ्यांक भने आउन बाकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.