मोती उत्पादनका लागी १ करोड ५६ लाख बजेट

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले मोती उत्पादनका लागी रु. १ करोड ५६ लाख बजेट विनियोजन गरेको छ ।

maya metro hospital

बुधबार प्रदेशको आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले दार्चुला, डडेल्धुरा र कैलालीमा मोती उत्पादनका लागी उक्त बजेट विनियोजन गरिएको बताए ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.