राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा आराधना 

 

बाजुरा – राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुराको बडीमालिकामा पूजा आराधना गरेकी छिन ।  खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन अनुसार उनी बाजुरा पुगेकी हुन ।

maya metro hospital

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.