रानीजमराको लागि २ अर्व ९० करोड विनियोजन

अत्तरिया – कैलालीको रानीजमरा सिचाई आयोजनाका लागि २ अर्व ९० करोड विनियोजन गरिएको छ । संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक बर्षमा उक्त नहरको नयाँ नहरमा पानी संचालन गरिने बताए ।

Karma Consultancy

उनले रानीजमराको प्रथम चरणको १४ हजार ३ सय हेक्टरका लागि फिडर नहर तथा विद्युत गृह निर्माण सम्पन्न गरी नवनिर्मीत मुहानबाट सञ्चालन गरिने बताए ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.