पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनालाई अगाडी बढाइने 

 

अत्तरिया – सुदूरपश्चिमको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाइने भएको छ ।

maya metro hospital

संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गरिने कार्यलार्य तिव्रताका साथ अगाडी बढाइने बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.