डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाइने 

 

अत्तरिया – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कजेज स्थापनाका लागि प्रक्रिया अगाडी बढाइने भएको छ ।

maya metro hospital

संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो कुरा बताएका हुन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.