डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाइने By अत्तरिया अनलाइन On २०७९ जेष्ठ १५, आईतवार १७:४५ अत्तरिया – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कजेज स्थापनाका लागि प्रक्रिया अगाडी बढाइने भएको छ । संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो कुरा बताएका हुन ।