झापा देखी डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्गका लागी २ अर्ब ९१ करोड 

अत्तरिया – झापा देखी डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्गको स्तरोन्नती तथा निर्माणका लागी २ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको छ ।

maya metro hospital

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले झापाको बाहुनडाँगी देखी डडेल्धुराको रुपाल सम्म मधेश क्षेत्रमा अवस्थीत ठुला उपत्यका जोड्न निर्माणाधिन मदन भण्डारी राजमार्गका लागी २ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.