अत्तरिया – धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको खेलमैदान बनाईने भएको छ ।
आईतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले फाप्ला क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसारको खेलकुद रंगशाला तथा खेलग्राम बनाईने बताएका हुन ।