अब ६८ वर्ष माथीका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता

अत्तरिया – सरकारले सामाजिक सुरक्षा भत्ता वितरणको उमेर घटाएको छ ।

maya metro hospital

यसअघि ७० वर्ष माथीका ज्येष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता अब भने ६८ वर्षमाथी देखीका ज्येष्ठ नागरिकहरुलाई वितरण गरिने भएको छ ।

आईतबार सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकको उमेर घटाएर ६८ वर्ष पु¥याएको बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.