कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने 

 

अत्तरिया – कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।

maya metro hospital

संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन सर्माले सो कुरा बताएका हुन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.