सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गरिने

अत्तरिया – सुदूरपश्चिमका सात देवीहरु डिलासैनी भगवती, निङलाशैनी भगवती, मेलौली भगवती, शैलेश्वरी माता, बडिमालिका, उग्रतारादेवी र त्रिपुरा सुन्दरीलाई प्रयटकिय स्थलको रुपमा विकास गरिने भएको छ ।

maya metro hospital

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी बर्षको बजेट भाषणमा सो कुरा बताएका हुन ।

संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै उनले समग्र पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरिएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.