धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने 

 

अत्तरिया – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी बर्षको बजेट भाषणमा  धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ ।

Karma Consultancy
belauri nagarpalika

संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै उनले भने कैलालीकै टीकापुर र डडेल्धुरा विमानस्थलको पनि स्तरोन्नती गरिने बताएका छन ।

citizen security services

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.