कोभिड प्रभावित होटल र पर्यापर्यटन क्षेत्रको करमा छुट दिईने

अत्तरिया – कोभिड – १९ बाट प्रभावित होटल तथा पर्यापर्यटन क्षेत्रको करमा छुट दिईने भएको छ ।

maya metro hospital

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ कोरोना महामारीबाट प्रभावित बनेका होटल तथा पर्यापर्यटन क्षेत्रहरुलाई करमा छुट दिईने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.