अत्तरिया – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी बर्षको बजेट भाषणमा कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र बनाईने बताएका छन ।
संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै उनले सुदूरपश्चिमको विशेष आर्थिक क्षेत्र हरैयालाई बनाउने बताएका हुन ।