गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न सुदूरपश्चिमका ८ विद्यार्थी संगठनको माग

 

अत्तरिया – गेटा मेडिकल कलेज सञ्चालको माग गर्दै ८ विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशमा सक्रिय  विद्यार्थी संगठनले सञचालनको माग गर्दै ध्यानाकर्षण गराएका हुन् ।

maya metro hospital

उनीहरुले मेडिकल कलेज तत्काल सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.