गोदावरी – ७ ले समग्र वडाको डिपिआर बनाउने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ ले समग्र वडाको डिपिआर बनाउने निर्णय गरेको छ ।

maya metro hospital

बिहिबार नवनिर्वाचित वडाध्यक्ष कलावती साउँदको अध्यक्षतामा बसेको वडाभेलाले समग्र वडाको विकाशका लागी डिपिआर निर्माण गर्ने निर्णय गरेको हो ।

वडाध्यक्ष साउँदले वडाको तत्कालिन, मध्यकालिन तथा दिर्घकालिन विकाश निर्माणको योजनाका लागी समग्र वडाको नै डिपिआर बनाउने निर्णय भएको बताईन ।

attariya hospital

यसका साथै भेलामा मेरो वडाको विकाशमा मेरो सहभागीता अभियान सञ्चालन गरी सबै वडाबासीको सहयोगले समृद्ध र विकसीत वडा बनाउने पनि निर्णय भएको वडाध्यक्ष साउँदले बताईन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.