गेटा मेडिकल कलेज संचालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र 

 

अत्तरिया – निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र बुझाइएको छ ।

Karma Consultancy
belauri nagarpalika

‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

citizen security services

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.