उत्तराखण्डका मुख्यमन्त्रीलाई कञ्चनपुर उद्योग बाणिज्य संघको ज्ञापन पत्र

कञ्चनपुर – कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मल्लले मुख्यमन्त्री पुष्करसिंह धामीलाई सोमबार साँझ ज्ञापन पत्र बुझाएका हुन् ।

maya metro hospital

उनले विभिन्न माग राखेर धामीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बनबासा पुल २४ सै घण्टा सञ्चालन गर्नुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाहलाई जोड्न भारतीय पक्षले संरचना निर्माण गर्नुपर्ने लगायतका माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.