खाेज्नुहाेस

शुक्लाफाँटामा एमालेको अग्रता कायमै 

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । जसमा  एमालले अग्र्रता कायमै राखेको छ ।

एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले ५ हजार ८१४ मतका साथ अग्रता कायम गरेका छन भने उनलाई पछ्याइरहेको नेपाली कांग्रेसका चीन्तामणी भट्टले ५ हजार ३०४ मत ल्याएका छन् ।

attariya hospital
navjiwan hospital

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४ हजार २१० मत ल्याएका छन् ।

उप्रमुख तर्फ भने नेपाली कांग्रेस अगाडी छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कल्पना कुमारी जोशीले ५ हजार २५९ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेकी मोनिका कुमारी भण्डारीले ४ हजार ४ सय मतले पछ्याइरहेकी छन्  ।

maya metro hospital