लालपुरको कालशैनी मन्दिरको घण्टी चोरी

अत्तरिया – कैलालीको गोदावरी – ६ लालपुरमा रहेको एक मन्दिरको घण्टी चोरी भएको छ ।

maya metro hospital

शुक्रबार राती लालपुरको कालशैनी मन्दिरमा रहेको मन्दिरको घण्टी चोरी भएको हो । उक्त घण्टी १२ बर्ष पहिले मन्दिरमा स्थानीय संकर खड्काली जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.