डोटीमा बस दुर्घटना हुँदा ७ जना घाइते

डोटी – डोटीमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन । शिखर नगरपालिका – १ गेरुपानीमा ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

maya metro hospital

धनगढीबाट अछाम जाँदै गरेको बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.