कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

 

कञ्चनपुर – कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। से १ च ४४८ नम्बरको जीपले म २प६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम मृत्यु भएको हो ।

maya metro hospital

महेन्द्रनगरबाट धनगढी तर्फ गइरहेको जीपले अर्जुनी व्यारेक नजिक मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.