लम्की चुहाको मेयरमा कांग्रेसकी शाही विजयी 

 

अत्तरिया – कैलाली लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशिला शाही विजयी भएकी छन् । उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् ।

maya metro hospital

यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.