मोहन्यालका अध्यक्षको शपथ रोकियो

अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण रोकिएको छ । निर्वाचन आयोगले कैलालीले निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ कार्यक्रम रोकेको हो ।

Karma Consultancy
belauri nagarpalika

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन भएकाले शपथ कार्यक्रम रोकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

citizen security services

तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उपाध्याय विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.