लालझाडी ६ मा वडा अध्यक्षसहित कांग्रेस प्यानल विजयी

धनगढी- कञ्चनपुरको लालझाडी गाँउपालिका-६ मा नेपाली कांग्रेसले वडा अध्यक्षसहित प्यानलै जितेको छ।

maya metro hospital

वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशी वडा अध्यक्षमा विजयी भएका छन्।जोशीले ४६४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी फुलाराम चौधरीले ३४९ मत पाएका छन्।

एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याएका छन्।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.