धनगढीको मतगणना तयारी, सर्वदलीय बैठक बस्यो

धनगढी – धनगढी उपमहानगरपालिकाको मत गन्ने तयारी भएको छ। मत गन्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। केहीबेरमा मतगणना गर्ने तयारी भएको छ। मतगणना प्रदेश निर्वाचन कार्यालयमा हुनेछ।

maya metro hospital

सर्वदलीय बैठक बसेपछि मतगणना थालिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि छान्न मतदान शान्तिपूर्ण भएको छ। उपमहानगरको मेयरमा ९ जना प्रतिस्पर्धी छन्।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.