मेलौलीमा एमालेको सुरुवाती अग्रता

 

बैतडी – बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेको सुरुवाती अग्रता छ । ३०० मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार जगदिशसिंह नायकले १४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका प्रेमबहादुर चन्दले ७८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका भीमबहादुर चन्दले ६० मत प्राप्त गरेका छन् ।

maya metro hospital

उपमेयरमा नेकपा एमालेकी हेमन्ती नायकले ११५, कांग्रेसकी पार्वती बोहोरा विष्टले ८२, माओवादीकी मनिषा दयालले ७२ मत प्राप्त गरेकी छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.