लोकतन्त्रको मुख्य मेरुदण्ड मतदान : मुख्यमन्त्री भट्ट

 

धनगढी – सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी पुगेर स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । केआईसिंह गाउँपालिका–६ मा रहेको मतदान केन्द्रमा उनले मत खसालेका हुन् ।

Karma Consultancy

मतदानपछि संक्षिप्त कुरा गर्दै उनले मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन् । लोकतन्त्रको अभ्यास गर्न पाउनु सबैभन्दा ठूलो कुरा भएको बताउँदै उनले अहिलेसम्म गरेको कामको मूल्यांकन जनताले मतदानबाट गर्ने उल्लेख गरे ।

citizen security services
attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.