तिङ्करमा मतदान सकियो

belauri nagarpalika

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहका अनुसार तिङ्करमा १३६ जना मतदाताले मतदान गरेका छन् ।

Karma Consultancy

मोती महिला संघ आधारभूत विद्यालय तिङ्कर मतदान केन्द्रमा ७३ जना पुरुष र ६३ जना महिला मतदाताले मतदान गरेका हुन् । तिङ्कर गाउँ चीनको सीमा नजिकै अवस्थित छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.