गोदावरीमा ५० प्रतिशत मत खस्यो (अपडेट ३ः४०)

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ५० प्रतिशत मत खसेको छ । गोदावरीको निर्बाचन कार्यालयका अनुसार दिउँसो ३ः४० सम्ममा ५० प्रतिशत मत खसेको हो ।  गोदावरीमा ५५ हजार ४९३ मतदाता रहेका छन ।

maya metro hospital

गोदावरीका निर्बाचन अधिकृत राजेन्द्र भन्डारीले अहिले सबै वडामा मतदान जारी रहेको र, कुनै पनि ठाउँमा समस्या नआएको बताए ।  मतदान साँझ ५ बजे सम्म जारी रहने छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.