भीमदत्त – ९ मा मतदान रोकियो

कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिका – ९ मा मतदान स्थगीत भएको छ । पानी पर्न थालेपछि मतदान प्रभावित भएको बेला धाँधली भएको भन्दै दुई पक्षवीच विवाद बढेपछि मतदान नै स्थगीत भएको हो ।

maya metro hospital

नेकपा एमाले समर्थकले पानी परेर भिडभाड बढेको मौकामा १० देखि १२ अतिरित्त मत मतपेटिकामा खसाएको भन्दै अन्य दलले आपत्ती जनाएको छ ।

मतदान सुचारु गराउने सम्बन्धमा छलफल भइरहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.