गोदावरीमा मतदाताको उत्साहजनका सहभागिता

अत्तरिया – स्थानीय तह निर्वाचनका लागि मतदान गर्न कैलालीको गोदावरी नगरपालिकामा पनि बिहानै देखि मतदाताको उत्साहजनक सहभागित देखिएको छ ।

Karma Consultancy
belauri nagarpalika

गोदावरीका १२ वटा वडाका २४ मतदान स्थलका ६७ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।

citizen security services

४ वटा मतदान केन्द्र रहेको वडा नम्बर २ को दुर्गालक्ष्मी मावीमा पनि बिहानै देखि मतदाता लाइनबद्ध लागेर मतदान गर्दै छन ।
गोदावरीमा ५५ हजार ४९३ मतदाता रहेका छन ।

attariya hospital

सम्बन्धित समाचार :  गोदावरीका मतदाता भन्छन ‘भोट हाल्न त्यती गाह्रो भएन’ (भिडियो)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.