डोटीमा बस दुर्घटना

अत्तरिया – डोटीमा बस दुर्घटनामा परेको छ ।
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको हो ।

Karma Consultancy
belauri nagarpalika

पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना हुदा ३० जना घाइते भएका छ्न ।

citizen security services

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.